टेलिकमको निमित्त प्रवन्ध निर्देशकमा बैद्य

काठमाडौं (नेस) । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त हुनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएको तर हाल सो प्रक्रिया सम्पन्न भईनसकेको अवस्थामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कम्पनीका नायब प्रबन्ध निर्देशक वैद्यलाई निमित्त प्रबन्ध निर्देशक भई […]

सम्बन्धित सामग्री

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त भएकी छिन् ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवस्तरिय निर्णय अनुसार वैद्यलाई निमित्त प्रवन्ध निर्देशकको जिम्मेवारी दिईएको हो । ...

टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा वैद्य

नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) को निमित्त प्रवन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त भएकी छन् ।नायब प्रवन्ध निर्देशक पदमा कार्यरत वैद्यलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सोमबार भएको सचिवस्तरीय बैठकबाट निमित्त प्रवन्ध निर्देशकको रुपमा कामकाज गर्न तोकिएको छ । वैद्यले नायब प्रवन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् ।नव नियुक्त वैद्यले सरकारको योजना तथा […]