https://www.onlinekhabar.com/2020/06/869581

१९ जेठ कैलाली । कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणका कार्यक्रमलाई प्राथमिकता दिदै सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । सोमबार प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले आगामी आर्थिक बर्ष …