३५ स्थानीय तहको अनुदान कटौती

समायोजन भएर पनि सम्बन्धित स्थानीय तहमा हाजिर हुन नपाएका ३५ जना कर्मचारीको तलब अर्थ मन्त्रालयले कटौती गरेको छ । समायोजन भई स्थानीय तहमा हाजिर हुन नपाएका कर्मचारीको २०७७ साल साउनदेखि चैत महिनासम्म भुक्तानी हुने तलबसहित चाडपर्व खर्च र पोशाक भत्तावापतको रकम सम्बन्धित स्थानीय तहको अनुदानबाट कटौती गरिएको हो । स्थानीय तहको १ करोड ८८ लाख […]