काठमाडौंः प्रतिनिधि सभामा आजबाट सुरु भएको विनियोजित विधेयकमाथिको छलफलमा चारवटा शीर्षकमाथिको छलफल सकिएको छ।
सञ्चार तथा सूचना, प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको शीर्षकमाथिको छलफल सकिएको छ।
विनियोजित विधेयकमाथि सांसदहरुले विचार राखेका छन् भने खर्च कटौती सम्बन्धी प्रस्तावहरुसमेत