पैदल यात्रामा निस्केका मुख्यमन्त्रीलाई हात्ती पीडितको प्रश्न: ‘राहत कहिले पाइन्छ ?’

हात्ती कोरिडोर निर्माण गर्ने योजनाका साथ पैदल यात्रामा रहेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हात्ती पीडितहरूले राहत नपाएको गुनासो गरेका छन्।...