एप्पल ईभेन्टमा सार्वजनिक भएका आईफोन १३ देखि स्मार्टवाच ७, केके छन् नयाँ विशेषता ?

एप्पलले मंगलबार साँझ एप्पल ईभेन्ट आयोजना गरेको थियो । एप्पलले वार्षिक रुपमा तीन देखि चार ओटा कार्यक्रमहरु आयोजना गर्ने गर्दछ र सेप्टेम्बर महिना आईफोन सार्वजनिक हुनका लागि प्रख्यात रहेको छ । एप्पलले सन् २०२१ मा दुई ओटा कार्यक्रम गरिसकेको छ । पहिलो कार्यक्रम अप्रिलमा भएको थियो जसमा एप्पलले नयाँ आईप्याड अपग्रेड, रङ्गीबिरङ्गी आईम्याक, एयरट्याग ट्रयाकर, आईफोन १२ र अरु केही...