२ लाख ५३ हजारलाई पर्यो रिभर फल्सको आईपीओ, ५० हजार आवेदन रद्द

रिभर फल्स पावरको साधारण सेयर (आईपीओ) आइपीओ २ लाख ५३ हजार ८९० जनाले पाएका छन् । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज आईपीओ बाँडफाँड गर्दै उक्त आवेदकले सेयर पाएको जानकारी दिएको हो ।वैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म बिक्री खुलाएको कम्पनीको आईपीओमा १८ लाख ५९ हजार २४२ जनाको आवेदन परेको थियो । उक्त आवेदकले २ करोड ९२ लाख ९४ हजार ६३० कित्ता सेयरका लागि आवेदन गरेका थिए ।जसमध्ये ४९ हजार ९३ जनाको आवेदन रद्द भएको छ । उक्त आवेदकको आवेदन रद्द भएपछि १ लाख ९ हजार २५९ जनाको आवेदन योग्य बनेका थियो । कम्पनीले