जापानमा गर्मी छल्न हिउँ पार्ने प्रविधि परीक्षण

सन् २०२० को ओलिम्पिक खेलकुदमा दर्शकहरूलाई गर्मीबाट बचाउन जापानले नक्कली हिउँ पार्ने मेसिनको परीक्षण गरेको छ।