काठमाडौं । अर्थमन्त्रालयका कर्मचारीले महँगी भत्ता मात्र ५० लाख ६० हजार १ सय ५० रूपैयाँ पाएका छन् । आर्थिक वर्ष २०७८/७९ मा महँगी भत्ताका लागि ५१ लाख रूपैयाँभन्दा बजेट छुट्याएकोमा अझै ४३ हजार ८ सय रूपैयाँ भुक्तानी बाँकी छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अहिले मुलुकमा ९ प्रतिशत नजिक महँगी पुगेको छ । सरकारी […]