आईएमएस सफ्टवेयर र फोकस वान पेमेन्ट सोलुसनले सफ्टवेयर एकीकृत गर्न समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् । यी कम्पनीहरूले मोको डिजिटल वालेटलाई आईएमएस सफ्टवेयरको उपभोक्ता सफ्टवेयरसँग एकीकृत गर्न सहमति जनाएका हुन् ।पछिल्लो समझदारीसँगै भुक्तानी संघका प्रयोगकर्ताहरूले आईएमएस सफ्टवेयरद्वारा उत्पन्न गरिएको डायनामिक क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्नसक्ने आईएमएस सफ्टवेयरले दाबी गरेको छ । समझदारीपत्रमा आईएमएसका प्रबन्ध निर्देशक सन्तोष ताम्राकार र फोकस वान पेमेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्