संसद् सत्तापक्ष र प्रतिपक्षको रणनीतिक दाउपेचको ‘अखडा’
आ–आफ्नो स्वार्थअनुसार चलाउन खोज्ने सत्तापक्ष र प्रतिपक्षको रणनीतिक दाउपेचले संसद् बैठक टकरावको थलो बनेको छ । एमाले विभाजनमा सत्तापक्ष र सभामुखले षड्यन्त्र गरेको निष्कर्षसहित प्रमुख विपक्षी दलले संसद्लाई अवरोध र...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कानुन निर्माणमा कोही पनि सत्ता र प्रतिपक्ष हुन नहुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले कानुन निर्माण नागरिक र मुलुकको हितका लागि हुने भएकाले सत्ता र प्रतिपक्षमा विभाजन हुन नहुनेमा जोड दिनुभयो । “कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्ष भन्ने हुँदैन । कानुन निर्माण न्यायपूर्ण …
मोहन बुढाक्षेत्री – संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस ८९ सिट ल्याएर पनि सरकार गठन गर्न असफल भयो । संसदीय प्रणालीको अभ्यासलाई हेर्ने हो भने बहुमत प्राप्त गर्ने दलले सरकार गठन गर्छ । यदि स्पष्ट बहुमत प्राप्त नभएको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पुर्याउनसक्ने दलको संसदीय दलको नेताले प्रधानमन्त्रीमा आफ्नो दाबी पेश […]
चितवन । नेपाली काँग्रेसका उप–सभापति धनराज गुरुङले एमसीसीको विषयमा सत्तापक्ष र प्रतिपक्ष दुवै दोषी भएको बताउनु भयो । उहाँले एमसीसी सत्तामा हुँदा राष्ट्रघात नहुने अहिले सत्ताबाहिर हुँदा राष्ट्रघात हुने भन्दै कतै अन्य देशको आँखाबाट यसलाई हेरिएको त होइन भन्ने आशंका समेत व्यक्त गर्नु भएको हो । उहाँले एमसीसीलाई आफ्नै देशको आँखाबाट हेर्न आह्वान समेत गर्नुभएको […]
हेटौंडा : बागमती प्रदेशको प्रदेशसभा बैठकमा संसदीय मर्यादाविपरीत सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ।सोमबार बसेको संसद् बैठकमा प्रस्तुत विषयबाहिर गएर सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलेको हो। आइतबार प्रदेश सरकारले प्रमुख प्रतिपक्षी र अन्य विपक्षी दलको अनुपस्थितिमा बजेटको अभिन्न अंग विनियोजन विधेयक पारित गरेपछि सोमबार बसेको बैठकमा प्रतिपक्षी दलले सरकारको कदमको चर्को आलोचना गरे भने सत्तापक्ष सरकारको बचावटमा उत्रिए।सभामुख सानु कुमार श्रेष्ठले संसदमा प्रस्तुत प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावल
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतसामू ३ प्रश्न राखेका छन्।अदालतमा पेस गरेको जवाफमा भनिएको छ,“शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो भने रिट निवेदक मध्येका नेकपा(एमाले)र जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य कुन दलको हुनुहुन्छ? मैले नेतृत्व गरेको नेकपा(एमाले) सत्तापक्ष हुन्छ कि प्रतिपक्ष?’प्रधानमन्त्री ओलीले देउवा नेकपा(एमाले)कै प्रतिनिधिसभा सदस्यको समर्थनमा प्रधानमन्त्री बन्ने अवस्था हुँदा एउटै दल सत्तापक्ष र प्रतिपक्ष दुवै हुन नसक्ने उल्लेख गरेका छन।