पेस्तोल र गोली सहित २ जना पक्राउ

दाङ, १९ साउन । पेस्तोल र गोली सहित २ जना पक्राउ परेका छन् । गढवा गाउँपालिका १ जुरैनीबाट नाइन एमएम चाईनिज जस्तो दखिने १ थान पेस्तोल, त्यसको २ थान म्याग्जिन र २ थान गोली सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत सिद्धार्थनगर पञ्चायत बढनी ३ घर बताउने २२ वर्षीय […]

सम्बन्धित सामग्री

पेस्तोल र गोलीसहित २ जना पक्राउ

सर्लाही जिल्लाको मलङ्गवा नगरपालिका ६ स्थित खुटौनाबाट एपीएफ टोलीले दुई वटा कटुवा पेस्तोल तथा सोको दुई राउण्ड गोलीसहित भारतमा घर बताउने सकलदिप कुमारलाई पक्राउ गरेको छ । बीआर ३० एस ६२०३ नम्बरको भारतीय मोटरसाईकलमा सवार उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त कटुवा पेस्तोल तथा गोली फेला परेपछि सोमवार पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसबेला उनको साथबाट ५ सय ग्राम चरेस समेत बरामद गरेको छ । पक्राउ परेका कुमारलाई बरामद कटुवा पेस्तोल, ...