काठमाडौं । नेपाल बक्सिङ संघको आयोजनामा हालै सम्पन्न ‘प्रकाश दाहाल स्मृति दोस्रो महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिता’ मा नेपाली सेनाका खेलाडीले सानदार प्रदर्शन गरेका छन् । त्रिभुवन आर्मी क्लबका पुरुष खेलाडीतर्फ ८ स्वर्ण, ४ रजत र ३ कांस्य पदक जित्यो भने महिला खेलाडीतर्फ ४ स्वर्ण, ४ रजत र २ कांस्य पदक जित्यो । त्रिभुवन […]