ओखलढुंगाको मोलुङ गाउँपालिकामा एमाले विजयी

मोलुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । पालिका अध्यक्षमा उत्तम राई ४ हजार ५२ मत ल्याउदै विजयी भएका हुन् । राईका निकटतम प्रतिस्पर्धी काँग्रेसका राजन दाहालले ३४ सय ६२ मत मात्र ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा पनि एमालेकै उर्मिला खतिवडाले ४२ सय मत ल्याएर विजयी भइन् । खतिवडाका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका  कुलबहादुर खत्रीले २ हजार ९६ मत ल्याएका छन् । आठ वटा वडा रहेको मोलुङ गाउँपालिकाको  १ मा एमालेका कमल वानिँया, २ मा काँग्रेस

सम्बन्धित सामग्री

ओखलढुंगाको मोलुङ गाउँपालिका-५ मा एमाले विजयी

काठमाडौं -  ओखलढुंगाको मोलुङ गाउँपालिका-५ को वडाध्यक्षमा  नेकपा एमालेले जितेको छ ।   एमाले उम्मेदवार गंगा तामाङ विजयी भएका हुन् । उनले ३ सय ९९ मत प्राप्त गरेका छन् । यसअघि सो वडा नेपाली कांग्रेसले जितेको थियो ।

ओखलढुंगाको मोलुङ गाउँपालिका-५ मा एमाले विजयी

काठमाडौं -  ओखलढुंगाको मोलुङ गाउँपालिका-५ को वडाध्यक्षमा  नेकपा एमालेले जितेको छ ।   एमाले उम्मेदवार गंगा तामाङ विजयी भएका हुन् । उनले ३ सय ९९ मत प्राप्त गरेका छन् । यसअघि सो वडा नेपाली कांग्रेसले जितेको थियो ।

ओखलढुंगाको मोलुङ-५ मा एमाले विजयी, गुम्यो कांग्रेसको विरासत

ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षकाे उपचुनावमा एमाले विजयी बनेको छ ।

मोलुङमा एमाले विजयी, माओवादी क्लीन स्वीप

ओखलढुंगा : ओखलढुंगाको मोलुङ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन्। कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै एमालेबाट अध्यक्षमा उत्तम राई र उपाध्यक्षमा उर्मिला खतिवडा निर्वाचित भइन्। एमालेका राईले ४ हजार ५२ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेस उम्मेदवार राजन दाहालले ३ हजार ४ सय ६२ मत पाए।विजयी राईको मतान्तर ५९० छ। २०७४ को निर्वाचनमा एमालेले २६ मतले अध्यक्ष पद जितेको थियो।उपाध्यक्षमा खतिवडाले प्रतिस्पर्ध

ओखलढुङ्गाको मोलुङमा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

ओखलढुङ्गा - ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । कांग्रेस/माओवादीको गठबन्धनका उम्मेदवार राजन दाहाललाई हराउँदै नेकपा एमालेका उत्तम राई अध्यक्षमा विजयी हुनुभयो । राईले ४ हजार ५२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी कांग्रेसका दाहालले ३ हजार ४ सय ६२ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकै उर्मीला खतिवडा ४ हजार २ सय मतसहित निर्वाचित हुनुभएको छ ।

ओखलढुंगाको मोलुङ गाउँपालिकामा गठबन्धन हराउँदै एमाले विजयी

काठमाडौं । ओलखढुंगाको मोलुङ गाउँपालिकामा गठबन्धनलाई हराउँदै नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका उत्तम राई ४,०५२ मतसहित विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार राजनकुमार दाहाललाई ५९० मतान्तरले पराजित गरेका हुन् । पराजित राजनकुमार दाहालले ३,४६२ मत ल्याएका छन् । उपाध्यक्षमा पनि एमालेकै उर्मिला खतिवडा ४२०० मतसहित विजयी भएकी छन् […]