नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न ढिलाइ गरेकोमा नेविसंघले पुत्ला दहन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेविसंघले ढुंगा प्रहार गरेको छ।...
काठमाडौँ- नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का दुई समूहबीच ढुंगा हानाहान भएको छ । सोमबार दिउँसो नेपाल कमर्स क्याम्पस (एनसीसी)मा कांग्रेसका दुई समूह (देउवा-शेखर) समूहबीच ढुङ्गा हानाहान भएको हो ।
'एनसीसी क्याम्पसमा संस्थापन इतरको स्ववियू निर्वाचनको तयारीका लागि भेला राखिएको थियो' श...
त्रिचन्द्र क्याम्पसमा नेविसंघ कार्यकर्ता र प्रहरीबीच बिहान १० बजेदेखि ढुंगा हानाहान भएको छ। नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न ढिलाइ गरेको भन्दै पुत्ला दहन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेविसंघले ढुंगा ...
काठमाडौं– राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलाइ गरेकोमा नेविसंघले विरोध जनाएको छ । विधेयक प्रमाणीकरणमा ढिलाइ गरेको भन्दै आज त्रिचन्द्र कलेजमा नेविसंघले राष्ट्रपतिको पुत्ला दहन गरेको थियो ।
पुत्ला दहनमा प्रहरी हस्तक्षेप हुँदा स्थिति ढुंगा हानाहान भएको छ । विद्यार्थीहरुले क्याम्पस प्रांगणबाट सडकमा रहेका प्रहर...
काठमाडौं, भदौ २६ । त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको छ। आज बिहान १० बजेदेखि नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको हो। नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न ढिलाइ गरेको भन्दै आज बिहान १० बजे नेविसंघले राष्ट्रपतिको पुत्ला दहन गर्न खोजेको थियो। सोहि क्रममा प्रहरीले हस्तक्षेप गरेपछि नेविसंघले ढुंगा प्रहारमा उत्रेको हो । नेविसंघले […]
काठमाडौं। हिन्दु परम्पराअनुसार पितृपक्ष अर्थात् सोह्रश्राद्ध आजदेखि सुरु भएको छ। काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको छ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान आज पनि हुँदैछ । एक लाख १५ हजार म्यादी प्रहरीमा भर्ना आह्वान गरिएको छ। दार्चुलाका बाढीपीडितलाई आजदेखि राहत वितरण गर्न थालियो।