मानव शरीरमा कोशिका सेल अर्थात् तन्तु अङ्ग प्रणाली हुँदै बनेको हुन्छ । जसमध्ये पाचन प्रणाली शरीरमा महत्त्वपूर्ण प्रणाली मध्ये एक हो । वीर अस्पतालका क्यान्सर रोगविशेषज्ञ डा. सन्ध्या चापागाइका अनुसार, यो खाने मुखबाट सुरु हुँदै खानेनली, पेट, सानो आन्द्रामा गएर सकिन्छ । बिचमा पेटको भागमा कलेजो पित्त थैली पित्तनलीमार्फत र प्यान्क्रियाजसँग जोडिएको हुन्छ । पाचन प्रणालीको मुख्य काम खाना पचाएर मसिनो बनाउने, तलतिर धकेल्ने, खाना पचाउने शरीरलाई आवश्क तत्व सोस्ने, कार्वोहाइड्रेड, प्रोटिन, वोस