संक्रमणमुक्त भएपछि सरिता लामिछानेले भनिन् : शुभचिन्तकको आशिर्वाद अक्सिजन बन्यो

काठमाडौं : कलाकार सरिता लामिछाने कोरोना संकमणमुक्त भएकी छिन्। उनीसहित श्रीमान निर्देशक ऋषि लामिछाने र छोरीको पछिल्लो रिपोर्ट नेगेटिभ आएको हो। उनले फेसबुकमा एक भिडियो सन्देश दिँदै सबैको माया र शुभकामनाको लागि धन्यावाद व्यक्त गरेकी छिन्। 'यो पीडाबाट निस्किन आत्मबल बलियो बनाउने, संघर्ष गर्ने र आफ्नो ख्याल राख्ने कुरा त…