काठमाडौं । अन्तत सरकारी कार्यालयमा शेयर कारोबार नहुने गरी टीएमएस बन्द गरिने भएको छ । अबदेखि देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्न पाइने छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको छ । सबै स्थानीय तहमा टीएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा […]