काठमाडौँ – पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले जनताले दुःख पाएको भन्दै युक्रेन–रसिया युद्धलाई देखाएर मूल्य नबढाउन सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले तत्काल मूल्य घटाउन माग गरेका छन्। सांसद सहिना हुसेनले महँगीले गरिब चुल्हो नबलने स्थिति भएको भन्दै मूल्य घटाउन माग गरिन्। सांसद लक्ष्मी चौधरीले इन्धनमा भएको मूल्यवृद्धिले जनताले दःख […]