सप्तरीका बाढीपिडितलाई बिवेकशिलकाे सहयोग - Purbeli News

तरहरा । लगातारको वर्षाले सप्तरीको तिरहुत गाउँपालिका–५ स्थित महुली खोलामा आएको बाढीले भत्किएको बाँधलाई निर्माण गर्नका लागि संयुक्त सुरक्षा फौजको टोली पुगेर काम थालेको छ । बाढी पीडितलाई मध्यनजर गर्दै राजविराजस्थित कृष्णदल गणबाट ७० जनाको नेपाली सेनाको टोली कटान स्थल पुगेको सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिएका छन् । त्यस्तै, सशस्त्र प्रहरी र नेपाल प्रहरीको...

सम्बन्धित सामग्री

‘दक्षिण सहयोग सहायता कोष’ ले नेपालको विकासमा सहयोग पुग्छ : जियान्चाओ

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले चिनियाँ राष्ट्रपति एवं पार्टीका महासचिव सी जिनपिङले घोषणा गरेको ‘चीन सरकार दक्षिण सहयोग सहायता कोष’ले नेपालको विकासमा सहयोग पुग्ने बताएका छन् । दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गरिसकिएको उल्लेख गर्दै उनले यस कोषले नेपालसहितका मुलुकलाई विकासको क्षेत्रमा महत्त्वपूर्ण सहयोग पुग्ने बताएका हुन् । सोमवार काठमाडौँको वसन्तपुरमा आयोजित नेपाल स्माइलिङ चिल्ड्रेन प्रोजेक्टको उद्घाटन गर्दै विदेश विभाग प्रमुख

मुक्तिनाथको सहयोग

मुक्तिनाथ विकास बैंकले धादिङको श्री चण्डेश्वरी आधारभूत विद्यालयलाई आर्थिक सहयोग गरेको छ। बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई ५० हजार रूपैयाँ सहयोग गरेको हो।...

मुक्तिनाथ विकास बैंकको सहयोग

मुक्तिनाथ विकास बैंकले कपिलवस्तु स्थित श्री कैलाश आश्रम धामलाई आर्थिक सहयोग गरेको छ ।बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तरगत विभिन्न संघ संस्थालाई सहयोग गर्दै आएको छ । बैंकले कैलाश आश्रम धामद्वारा सञ्चालित मनकामना गुरुकुलमा भवन निर्माणका लागि सहयोग गरेको हो ।बैंकले कैलाश आश्रम धामलाई सहयोग सम्बन्धी चेक हस्तानतरण गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट बुटवल क्षेत्रीय […]

सहयोग

साथीको रेस्टुरेन्टमा आएका साथीहरू रुचिअनुसारका परिकारको स्वाद लिएर सन्तुष्टि डकार्दै बाहिर निस्कने बेला हात मिलाउँदै भने, ‘हामीबाट केही सहयोग चाहिए अप्ठ्यारो नमानी भन्नु है।’...

मेटलाइफको सहयोग

मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले कोभिड–१९ प्रभावितहरूलाई सहयोग गरेको छ ।फाउन्डेसनको आर्थिक सहयोगमा मोरङ र सप्तरीका २५० परिवारलाई खाद्यान्न सहयोग गरेको जनाइएको छ । त्यसका लागि फाउन्डेसनले करिब ६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको जनाइएको छ ।

एक एक पाइलालाई सहयोग प्राप्त

नेपाललगायत भारतकी चर्चित अभिनेत्री मनिषा कोइरालाबाट एक एक पाइला फाउन्डेशनलाई सहयोग प्राप्त भएको छ । अभिनेत्री कोइरालाले एक कार्यक्रममार्फत एक एक पाइला फाउन्डेशन सहयोग प्रदान गरेकी हुन् ।सहयोग स्वरुप उनले फाउन्डेशनलाई २० थाना अक्सिजन कन्सन्ट्रेटर दिएकी हुन् । कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि बीएपीएस बेलायतको सहयोगमा उक्त सामग्री अभिनेत्री कोइरालाले एक एक पाइलालाई हस्तान्तरण […]

कोभिड नियन्त्रण सहयोग अभियानमा पौडेल दाजुभाईले गरे आर्थिक सहयोग

काठमाडौं, १६ जेठ । ओखलढुंगा लिखु गाउँपालिका-८ टारकेराबारीका युवा व्यवसायी तथा समाजसेवी दाजुभाईले टारकेराबारी सेवा समाजले सञ्चालन गरेको कोभिड नियन्त्रण सहयोग अभियानलाई आर्थिक सहयोग गरेका छन् । यसरी सहयोग गर्नेमा अनलाइन सेक्युरिटिजका संचालक अनन्त पौडेल र उनका भाई गोविन्द पौडेल हुन् । गोविन्द नेपाल तरुण दल जिल्ला कार्यसमिति सदस्य हुन् । दाइ अनन्तले २५ हजार […]

नेपाललाई सहयोग गर्न यूएई सकारात्मक, छिट्टै सहयोग प्राप्त हुने

यूएई – नेपाललाई स्वास्थ्य सामाग्री सम्बन्धी सहयोग गर्न यूएई सरकार सकारात्मक भएको छ । नेपाल सरकारकोतर्फबाट गरिएको सहयोगको अनुरोधलाई यूएईले सकारात्मक रूपमा लिएको र छिट्टै सहयोग प्राप्त हुने यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो । नेपालले सकेसम्म भ्याक्सिन सहयोग गरिदिन यूएईसँग अनुरोध गरेको र त्यसका लागि विभिन्न निकायबीच समन्वय र छलफल भइरहेको राजदूत ढकालले जानकारी दिनुभयो ।  नेपालले परराष्ट्र मन्त्रालय, नेपाली दूतावास, काठमाण्डौमा रहेको यूएई दूतावास लगायत सरकारका उच्च निकायमार्फत स...

नेपालले माग्यो अमेरिकासँग सहयोग

काठमाडौं। कोरोना महामारीसँग जुधिरहेको नेपालले अमेरिकासँग खोप तथा स्वास्थ्य सामाग्री सहयोग मागेको हो। रक्षामन्त्री ईश्वर पोखरेल र नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीबीच भएको टेलिफोन संवादमा सहयोग मागिएको हो। जवाफमा राजदूत बेरीले अर्को सातासम्ममा अमेरिकाबाट सहयोग आउने प्रतिबद्धता जनाएका थिए। रक्षामन्त्री पोखरेलले खोप, भेन्टिलेटर, अक्सिजन, पीपीईलगायतका स्वास्थ्य सामाग्री सहयोग गर्न आग्रह गरेका थिए।