बालिका बलात्कार आरोपमा दुईजना पक्राउ

न्युज अफ नेपाल, बैतडी । बालिका बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । बैतडीको शिवनाथ गाउँपालिकाकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डडेल्धुराको अमरगढी नगरपालिका-५ का २५ वर्षीय महेश तामाङ र २८ वर्षीय गोपाल गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए […]

सम्बन्धित सामग्री

डेढ महिनापछि १५ वर्षीया बालिका बलात्कार आरोपमा दुईजना पक्राउ

महाराजगन्जकी १५ वर्षीया सविना शर्मा (परिवर्तित नाम) फेसबुकमार्फत आशीष तामाङ नामको आइडी चलाउने निमा तामाङसँग नजिकिइन् । तामाङका मीठामीठा गफमा फकिएकी सविना अन्ततः उनैबाट सामूहिक बलात्कारको सिकार बनिन् ।  गत ६ फागुनमा टोखा...

बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

भक्तपुर ।   भक्तपुर सूर्यविनायक नगरपालिका–९ नंखेल लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर बालिका र युवती बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा मुगु सोरु गाउँपालिकाका २१ वर्षीय भक्त नेपालीलाई भक्तपुरको बाँसबारीबाट पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए । उनका अनुसार बुधबार साँंझ ६ […]

बालिका बलात्कार आरोपमा दुईजना पक्राउ

कैलाली । डडेल्धुरामा १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा डडेल्धुरा परशुराम नगरपालिका १० बस्ने २३ वर्षीय राम सिंह ठगुन्ना र दार्चुला नौगाड गाउँपालिका–५ का २७ वर्षीय जगदिश धामी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । असोज ५ गते बलात्कारपछि फरार रहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरीले […]

बालिका बलात्कारको आरोपमा दुईजना पक्राउ

कैलाली : बालिकालाई बलात्कार गरेको आरोपमा कैलालीमा दुईजना पक्राउ परेका छन्। प्रहरीले गौरीगंगा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गौरीगंगा–४ का १९ वर्षीय नवीन सावद र २० वर्षीय चन्द्र सावदलाई पक्राउ गरेको जनाएको छ।   पीडित बालिकाको बयानअनुसार बलात्कारको आरोपमा ती दुईजनालाई पक्राउ गरिएको ज...