जितपछि रविले भने- नागरिक समक्ष गरेका करारलाई पालना गरेर अगाडि बढ्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन निर्वाचन क्षेत्र नं. २ का सांसद रवि लामिछानेले आफूहरूले नागरिक समक्ष गरेका करारलाई पालना गरेर अगाडि बढ्ने बताएका छन् ।  चितवन क्षेत्र नं. २ बाट ५४४०२ मत ल्याएर विजयी भएका लामिछाने निर्वाचन कार्यालयबाट प्रमाणपत्र लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै इतिहासले नै आफूहरूलाई ठूलो जिम्मेवारी प्रदान गरेकोले आगामी दिनमा सम्हालिएर […]