काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरण नागरिकलाई आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले एक सूचना जारी गर्दै अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिम समेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्नुभएकाे हाे । इन्धन नियमित भइरहेको र चुनावभरी नियमित हुने समेत जानकारी दिनुभयाे । उहाँले […]