सांसदहरूले भने- प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने पञ्चायती व्यवस्था हटाऊँ, भएको लथालिङ्ग छ, नयाँ किन ?

सांसदहरूले संसदको शिक्षा समितिको बैठकमा प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्था हटाउन माग गरेका छन्