सल्यानका एक जना जनप्रतिनिधिले आफूविरुद्ध सामाजिक सञ्जालमा लेखेकै कारण स्थानीय युवालाई सेवा प्रतिबन्धमा रोक लगाएका छन् । यस्तो प्रतिबन्ध लगाउने बागचौर नगरपालिका–४ का वडाअध्यक्ष प्रेमबहादुर पुन हुन् ।नेकपा माओवादी केन्द्रबाट निर्वाचित उनले सोही वडाको सिमाखोली भन्ने ठाउँका दिलबहादुर केसीलाई वडाबाट दिइने सम्पूर्ण सेवाबाट वञ्चित गराएका हुन् । उनले प्रेस विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका हुन् ।सामाजिक सञ्जाल फेसबुकमा वडाध्यक्ष र वडा सदस्य लगायतका जनप्रतिनिधिलाई समेटेर ‘छोटे राजा&rsqu