कमलाले अमेरिकाको कार्यवाहक राष्ट्रपति बनेर इतिहास रचिन्

४ मंसिर, काठमाडौं । कमला ह्यारिस अमेरिकाको कार्यबाहक राष्ट्रपति बन्ने पहिलो महिला भएकी छन् । जो बाइडेनले शुक्रबार आफ्नो राष्ट्रपतीय अधिकारी केही समयका लागि सुम्पेपछि ह्यारिस अमेरिकाको कार्यबाहक राष्ट्रपति बनेकी हुन् । नियमित कोलोनोस्कोपीका क्रममा अस्पताल भर्ना भएका बाइडेनले छोटो समयका लागि अर्थात् आफू एनेस्थेसियाको प्रभावमा भइन्जेलसम्मका लागि ह्यारिसलाई आफ्नो अधिकारी सुम्पेका थिए । शनिबार […]