राजेन्द्र लिङ्देनले सांसद पदबाट दिए राजीनामा, भने : आजबाट सांसदको रुपमा यहाँ उपस्थित हुने छैन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन्। निर्वाचन घोषणा भइसेको समयमा सांसदमा रहेर प्रतिनिधिसभामा उपस्थित हुन नैतिकताले नदिएको भन्दै राजीनामा दिएका हुन्। ‘म आजबाट सांसदको रुपमा यहाँ उपस्थित हुने छैन,’ सांसद लिङ्देनले भने।…