लुम्बिनी प्रदेशमा ५ जना जना पानीमा डुबेको अवस्थामा मृत फेला परेका छन् । पाल्पा, कपिलवस्तु र नवलपरासी (पुर्व) मा गरि पानीमा डुबेको अवस्थामा ५ जना मानिसको मृत भेटिएका हुन् । नवलपरासी पूर्वको त्रिवेणी गाउँपालिका–५, कुसन्डेस्थित बिनयी खोलामा सोही स्थानका ४५ बर्षीय जखुमाया चौहानको शव फेला परेको छ ।त्यस्तै सोही जिल्ला सोही वडाको लालेघाटस्थित बिनयी खोलामै नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै क