एमबीबीएस भर्नामा मनपरी शुल्क असुलेको भन्दै डा‍. केसीद्वारा कारवाहीको माग

काठमाडौं : चिकित्सा शिक्षाको सुधारको मागराख्दै पटकपटक अनशन बस्दै आएका प्रा. डा. गोविन्द केसीले निजी मेडिकल कलेजहरुले एमबीबीएस भर्नामा सरकारले तोकेभन्दा बढी शुल्क लिइरहेको भन्दै कारवाहीको माग गरेका छन्। डा. केसीले सोमबार विज्ञप्ति जारी गर्दै मनपरी रुपमा भर्ना शुल्क असुल्ने निजी मेडिकल कलेजहर...