एमाले केन्द्रीय कमिटी शुक्रबार : माधव नेपाल पक्ष सहभागी नहुने, बैठक नरोकिने

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीको रणनीति बनाउन नेकपा एमाले केन्द्रीय कमिटीको बैठक शुक्रवार बस्दैछ । तीन वर्षपछि नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी सहितको बैठक बस्न लागेको हो । एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पूर्व निर्धारित कार्यतालिका अनुसार शुक्रवार केन्द्रीय कमिटीको बैठक बस्ने जानकारी दिए । उनले भोलिको बैठकमा माधव नेपाल पक्ष पनि सहभागि हुने विश्वास व्यक्त गरे । ‘केही टेक्निकल विषय छन, ती सम्वोधन हुन्छन्’ तामाङले लोकान्तरसँग भने । बुधवार बसेको एमाले दशौं...

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कमिटी बैठक सुरु, माधव नेपाल पक्ष गएन

काठमाडौं, ४ साउन । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । उक्त बैठकमा माधव नेपाल पक्ष भने गएको छैन् । आजको केन्द्रीय कमिटी बैठक एमालेको १०औं बैठक हो । आजको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई कारबाही गर्नेबारे छलफल हुने बताईएको छ । यसअघि नै एमालेले प्रधानमन्त्री देउवालाई विश्वासको मत […]