के अन्तरिक्ष युद्धतर्फ अघि बढ्दैछन् अमेरिका, रुस र चीन ?

सन् १९८२ मा सोभियत संघले कसमस १४०८ नामको एक जासुसी उपग्रह अन्तरीक्षमा पठायो । अन्तरीक्षमा गएको दुई वर्षपछि उक्त स्याटेलाइट बिग्रियो र त्यहीँ बेलादेखि आफ्नो कक्षमा घुमिरहेको थियो । अन्ततः नोभेम्बर २०२१ मा रुसले एक एन्टी स्याटेलाइट मिसाइल प्रक्षेपण गरेर उक्त बिग्रिएको स्याटेलाइटलाई नष्ट गरिदियो । त्यसक्रममा करिब १५ सयवटा टुक्रा अन्तरिक्षमा फैलिए । यसअघि […]