खुमबहादुर खड्का अस्पताल भर्ना

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री खुमबहादुर खड्का अस्पताल भर्ना भएका छन्। शुक्रबार साँझ मृगौलामा समस्या (किड्नी अट्याक) आएपछि खड्कालाई साँझै नर्भिक अस्पताल भर्ना गरिएको स्वकीय सचिव चुडामणी कँडेलले जानकारी दिए।