जापान पठाउने भनी १७ लाख बढी ठगी गर्ने भट्टचन पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि जापान पठाउने भनी १७ लाख २५ हजार रुपियाँ ठगी गर्ने म्याग्दी रघु गाउँपालिका – १ का दुर्गा बहादुर भट्टचनलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार हाल काठमाडौँको तारेकेश्वर नगरपालिका – ७ बस्दै आएका ५८ वर्षीय भट्टचनले पूर्ण विश्वकर्मासहित तीन जनालाई […]