भगवान् श्रीकृष्ण असल प्रवृत्तिका साधक र आसुरी प्रवृत्तिका विनाशकः राष्ट्रपति भण्डारी

काठमाडौं, भदौ ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै यस पर्वको धार्मिक, सांस्कृतिक र दार्शनिक आयामहरू रहेको उल्लेख गरेकी छिन् । धार्मिक दृष्टिमा भगवान् श्रीकृष्णलाई असल प्रवृत्तिका साधक र आसुरी प्रवृत्तिका विनाशक तथा भगवान् विष्णुका एक अवतार मानिने सन्देशमा उल्लेख छ । “सांस्कृतिक […]