गोरखा : २०७४ कार्तिक महिनामा लागेको ठेक्का सम्झाैताअनुसार काम भएको भए भूकम्पले क्षतिग्रस्त बनाएको गोरखा दरबार पुनर्निर्माणको यतिखेर सम्पन्न भइसक्नुपर्ने हो। तर ठेकका अवधिको म्याद सकिइसक्दा यो दरबार पुनर्निर्माणको जम्माजम्मी ३५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ।
दुई बर्षभित्रै निर्माण सम्पन्न गर्छु भन्दै २०७४ कार्त...