काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले आफूले राष्ट्रका लागि कुनै घात नगरेको बताएका छन् । संसदीय विशेष छानबिन समितिको बिहीबारको बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले गएको जेठ १४ गते मध्यराति अस्वाभाविक रूपमा करको दरमा हेरफेर नगरिएको जिकिर गरे । “करको दर हेरफेर गरेर राष्ट्रका लागि घात गरेको छैन,” शर्माले...