शहीद स्मारक सी डिभिजन : झापाको तेस्रो जित

ललितपुर– शहीद स्मारक सी डिभिजन लिगमा झापा फुटबल क्लबले लगातार तेस्रो जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज दिउँसो भएको खेलमा झापाले पुल्चोक स्पोर्टस क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । झापाको जितमा पेमा तामाङको गोल नै निर्णायक बन्यो । झापाका नितेश श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । मनोहरा युनाईटेड क्लब […]