झापा क्षेत्र नं. ५ मा माओवादीले सिफारिस गर्‍यो उम्मेदवार

२३ भदौ, झापा । नेकपा माओवादी केन्द्र झापा क्षेत्र नम्बर ५ ले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरु सिफारिस गरेको छ । प्रादेशिक निर्वाचन परिचालन कमिटी झापा क्षेत्र नम्बर ५ को बैठकले प्रतिनिधि र प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक तर्फका चार–चार जना उम्मेदवारहरु सिफारिस गरेको हो । झापा ५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा […]