रुपन्देही । बाँकेको कोहलपुर नगरपालिका- १४ पार्वतीपुरमा एक दम्पती घरमै मृत अवस्थामा भेटिएका छन् । बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेका अनुसार मंगलबार बिहान २५ वर्षीय कृष्ण गडरिया र २३ वर्षीया अन्जली गडरिया मृत भेटिएका हुन् । श्रीमती घरभित्र र श्रीमान बाहिर भेटिएको भन्दै उनले अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जानकारी दिए । बाँकेका […]