एफएनसीसीआई आकस्मिक बैठक: राष्ट्र बैंकले अध्ययन विनानै कडाई गर्दा अर्थतन्त्र संकटमा

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले बोलाएको आकस्मिक बैठकमा अधिकांश कार्यसमिति सदस्यले राष्ट्र बैंक अस्थिर नीतिका कारण अर्थतन्त्र संकटमा पर्न थालेको