दश पटक सगरमाथा चढ्न सफल भएका आरोही पनि साइपाल हिमाल चढ्न असफल

बझाङ –बझाङमा रहेको सात हजार ३१ मिटर अग्लो साइपाल हिमाल आरोहणको प्रयास गरिहेको एक टोली आरोहण गर्न नसकेर फर्किएको छ ।  करिब २५ दिनदेखि आरोहणको प्रयास गरिरहेको अमेरिकी र क्यानेडियन आरोहीहरुको टोली हिमाल आरोहण गर्न असफल भएको हो ।  अमेरिकी नागरिक र्फोरेस्ट सि कोट्सको नेतृत्वमा रहेको त्यो टोली दक्षिणी म...