सुविधासम्पन्न होटेलसँंगै रारामा पर्यटकको आगमनमा वृद्धि

मुगु– रारा राष्ट्रिय निकुञ्जको प्रमुख आकर्षण हो, रारा ताल । राराको यही विशिष्ट सौन्दर्यमा रमाउनकै लागि हजारौं डलर खर्च गरेर विदेशीहरू घुम्न आउने गर्छन् । विदेशी मात्र होइन, आन्तरिक पर्यटक पनि त्यतिकै लालायित छन् रारालाई आफ्नो आँखामा सजाउन । रारा ताल हेर्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि यहाँ सुविधासम्पन्न होटलहरु पनि खोल्न थालिएका छन् […]