अमेरिका-इरान युद्धपछि भारतले गर्यो मध्यपूर्वका सबै उडानहरू स्थगित
एयर इन्डियाले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै मध्यपूर्वका केही भागहरूमा बढ्दो आक्रमणको अवस्थालाई ध्यानमा राख्दै, मध्यपूर्वका सबै गन्तव्यहरूमा जाने एयर इन्डियाका सबै उडानहरू स्थगित गरिएको जनाएको छ ।