हत्या र बलात्कार आरोपका दुई फरार अपराधी पक्राउ

सर्लाही जिल्ला अदालतबाट सजाय पाइसकेका दुई फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको छ । हत्या र बलात्कार आरोपमा अदालतबाट सजाय पाइसकेका फरार अपराधीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।