इजरायलको केयर गिभर संकटमा

उडिसक्नुपर्ने बेलासम्म रोजगारीको माग नआएपछि इजरायलको केयर गिभर संकटमा परेको छ। ‘पाइलट प्रोजेक्ट’ को रूपमा दुई वर्षअघि सुरु गरिएको दोस्रो चरणको कार्यक्रम अनुसार सेप्टेम्बरसम्म ६० जना कामदार इजरायल उडिसक्ने वैदेशिक रोजगार विभाग र नेपालस्थित इजरायली राजदूतावासबीच समझदारी भएको थियो।