प्रधान न्यायाधीशले आम हड्तालको कुरा उठाउँदै सोधे : भोलि आम हड्ताल हुने समाचार छ, आउन सक्नुहुन्छ?

काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आन्दोलनरत नेकपाका प्रचण्ड - माधवकुमार नेपाल समूहले आम हड्तालको घोषणा गरेको प्रसंग उठाउँदै प्रश्न गरेका छन् - 'भोलि आम हड्ताल भन्ने समाचार आयो। के गर्ने? हामी त आउँछौं।' आज संवैधानिक निकायमा नियुक्त भएकाहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधान न्यायाधीश राणाले सपथ ग्रहण गराएका थिए।…