काठमाडौं, मंसिर २ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय रुपैयाँ बढेको हो। बिहीबार छापावाल […]