रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाएको घटनामा निर्वाचन आयोगले के भन्याे ?

निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सीता पुनले अर्को दलको झण्डा जलाएको विषयमा कुनै निर्णय नभएको बताएकी हुन् ।