एमाले नेता लीला गिरी लुम्बिनीको मुख्यमन्त्री बन्दै
लुम्बिनीमा नेकपा एमाले संसदीय दलका नेता लीला गिरी दोस्रो पटक मुख्यमन्त्री बन्ने भएका छन् । माओवादीबाट मुख्यमन्त्री बनेका जोखबहादुर महराले आजै प्रदेशसभाको बैठकलाई सम्बोधन गरेर राजीनामा दिन लागेका छन् ।
७ साउन, बुटवल । लीला गिरी लामो समयसम्म शंकर पोखरेलसँगै थिए । एमालेभित्रको आन्तरिक गुटबन्दी जेलिँदै जाँदा उनी बिस्तारै पाखा पर्न थाले ।
यति हुँदा पनि ०७९ पुसमा छोटो कार्यकाल लुम्बिनीको मुख्यमन्त्री बन्ने अवसर उनै गिरीलाई …