काठमाडौँ - राजनीतिक दलहरूलाई संसद्भन्दा बाहिरबाट सरकार बनाउने कुचेष्टा नगर्न विज्ञहरूले सुझाव दिएका छन् । संसदीय शासन पद्धतिमा संसद्ले नै सरकार बनाउने भएकाले संसद्भन्दा बाहिरबाट सरकार बनाउने कुचेष्टा नगर्न विज्ञहरूले सुझाव दिएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संविधानको धारा ...